दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान

काठमाडौं । कोरोना महामारीका कारण जारी निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि पुनः शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान गर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान गर्न अनुमति दिएसंगै प्राधिकरणले बिहीबारबाट बिहान … Continue reading दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान